SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

शरीरमा आगो लगाएका गणेश नेपालीको निधन

काठमाडौं / हिजो (बिहीबार) त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।