SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद : ‘दाइ, मेरो गल्ती थिएन’

काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।