SHARE
अर्थ-डबली · शुक्रबार​ २६ असार २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै प्रधानमन्त्री, आज ऊर्जा उद्यमीसँग छलफल

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रसँग सुरु गरेको संवादलाई निरन्तरता दिँदै आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।