SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ६ भौ २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

फोटोन eTunland: लेजेण्डरी पिकअप अब CATL पावरसहित इलेक्ट्रिकमा

६ भदौ, काठमाडौं । Tunland G7 को सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप eTunland प्रस्तुत गरेको छ। यो eTunland पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता CATL को अत्याधुनिक प्रविधि जोडिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम