SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ६ भौ २०८२ ०५:२८ PM · 1 मिनेट पढाइ

नाडा अटो शो २०२५ मा दर्शकको ओइरो, ४ दिनमै १ लाख ४ हजारभन्दा बढीले गरे अवलोकन

६ भदौ, काठमाडौं । नाडा अटो शो २०२५ ले यस वर्ष अभूतपूर्व सफलता हासिल गरेको छ। प्रदर्शनीको पहिलो चार दिनमै १ लाख ४ हजार ३ सय ४७ दर्शकले अवलोकन गरेका छन्, जसले नेपालको अटोमोबाइल क्षेत्रप्रतिको जनताको गहिरो रुचि र जिज्ञासालाई प्रष्ट पारेको छ। यो संख्या नाडा अटो शोको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम