SHARE
आइसिटी फ्रेम · शनिबार ७ भौ २०८२ ०७:५२ AM · 1 मिनेट पढाइ

नामीको एक वर्षको एनिभर्सरी: सफलताको कथा र उत्सव

६ भदौ, काठमाडौं । नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक, २२ अगस्ट २०२४ मा, सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोमार्फत नामीले आफ्नो भव्य डेब्यु गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम