SHARE
आइसिटी फ्रेम · आइबार​ ८ भौ २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

नाडा अटो शो २०२५ भव्यताकासाथ सम्पन्न, नेपाल अटोमोबाइल्स महासंघमा रूपान्तरणको प्रस्ताव

८ भदौ, काठमाडौं । नाडा अटो शो २०२५ को समापन समारोह माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौंको भृकुटीमण्डप परिसरमा भव्यताका साथ सम्पन्न भएको छ । ६ दिनसम्म चलेको यस प्रदर्शनीमा १ लाख ७६ हजार ७ सय ८९ दर्शकहरूले अवलोकन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम