SHARE
अर्थ-डबली · बिहीबार २५ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

मौद्रिक नीति वित्तीय प्रणाली र निजी क्षेत्रलाई सकारात्मक, सिबिफिनद्वारा स्वागत, तर, परेन यी सुझाव

काठमाडौं/ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/ ८४ को मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम