SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

संविधान घोषणाको दशकलाई विशेष उत्सवका रुपमा मनाइने, सरकारले थाल्यो तयारी

काठमाडौं । नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रुपमा मनाइने भएको छ । संविधान घोषणाको एक दशकलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।