नक्कली सुनलाई सक्कली भनेर ठगेपछि…
काठमाडौं । प्रहरीले नक्कली सुनलाई सक्कली भनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुखुम्बु दुधकुण्ड नगरपालिका–९ टाक्सिण्डोका ३३ वर्षीय लाक्पा शेर्पा रहेका छन् ।