SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

रुस र युक्रेनबिच थप १४६ युद्धबन्दी आदानप्रदान

काठमाडौं । रुस र युक्रेनले आइतबार १४६ जना युद्धबन्दीलाई फिर्ता पठाएको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ । मे र जुलाईको बिचमा इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच तीन चरणको वार्ताको एक मात्र ठोस परिणाम भनेको ठूलो परिमाणमा कैदी आदानप्रदान गरिनु हो ।