SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

सकियो नाडा अटो शो, १ लाख ६० हजारले गरे अवलोकन

काठमाडौं । भदौ ३ गतेबाट सुरु भएको अटो मोबाइल क्षेत्रको महाकुम्भ मेला मानिने नाडा अटो शो को १७औँ संस्करण सकिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका थिए भने आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले समापन गरेका हुन् ।