बुधबार उद्योगी व्यवसायीसँग छलफल गरेका प्रधानमन्त्रीले आज निर्माण व्यवसायीहरूलाई भेट्ने
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी व्यवसायीसँग छलफल गरेको भोलिपल्ट आज निर्माण क्षेत्रमा देखिएका समस्या, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
