SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

यस्ता छन् कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको छ ।