अधिकार र स्वायत्तताका लागि निर्णायक आन्दोलनको तयारीमा सिके राउत
जनकपुर । जनकपुरमा आयोजित अग्रगामी मोर्चाको कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले अधिकार, आत्मसम्मान र स्वायत्तता प्राप्तिका लागि अब निर्णायक आन्दोलनको विकल्प नरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
