SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।