SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

भारतद्वारा नेपाललाई पुल सहयोग

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुन: सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ ।