SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री वालेन्द्र शाह को प्रतिबद्धता

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ ।