SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

बागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान

काठमाडाैं । अभिभावकलाई मुख्यमन्त्री बानियाँको ढाडस–‘तपाईंहरु जीवनयापनको लागि संघर्ष गर्नुहोस्, छोराछोरी पढाउन प्रदेश सरकार छ’। बागमती प्रदेश सरकारको प्राविधिक उच्च शिक्षा छात्रवृत्तितर्फ छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।