SHARE
अर्थ-डबली · बुधबार २४ असार २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान गर्न सरकारको विशेष अभियान

काठमाडौँ / पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।