SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले भने- एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ

नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूले पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।