७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य
काठमाडौं । सरकारले यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा सो उल्लेख गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
