विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित
काठमाडौँ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ । मंगलवार राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माणार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
