SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

फरेन्सिक परीक्षणको प्रतिवेदन पब्लिक डोमेनमार्फत सार्वजनिक गर्न नमिल्ने व्यवस्था गरौँ: मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।