SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

सक्रिय बन्न लेखा समितिलाई सांसदहरूको सुझाव

काठमाडौँ । सांसदहरूले सार्वजनिक लेखा समितिलाई आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न सुझाव दिएका छन् । मंगलवार बसेको समितिको बैठकमा सांसदहरूले बेरुजु फर्स्यौट, राहदानी खरिद प्रकरणको अध्ययन गर्न तथा सार्वजनिक सरोकारका विषयमा प्रभावकारी छानबिन अघि बढाउन आग्रह गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्नेमा जोड दिए ।