SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

बलुचिस्तानमा आक्रमण, नौ प्रहरीको मृत्यु

एजेन्सी । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य केही प्रहरी अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन् ।