SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

सरुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटका शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सडक सुरक्षा र पूर्वाधार विकासका लागि सरकारले चालेका कदमहरूबारे स्पष्ट पारेका हुन् ।