SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

सरकारसँग सहमतिपछि दृष्टिविहीनहरूको धर्ना स्थगित

विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ ।