लिथियम ब्याट्रीका चुनौती
विद्युतीय सवारीसाधन अर्थात् ईभीको प्रयोग नेपालमा पनि तीव्र गतिमा बढ्दै छ। पेट्रोल–डिजेलको विकल्पका रूपमा ईभीलाई स्वच्छ मानिन्छ। तर, ईभीको मुटु मानिने लिथियम–आयन ब्याट्रीको आयु सकिएपछि के हुन्छ भन्ने प्रश्न अहिले विश्वभर चर्चाको विषय बनेको छ।१. किन लिथियम ब्याट्रीको कुरा गर्नुपर्छ ? : एउटा ईभी ब्याट्रीको औसत आयु ८ देखि १२ वर्ष हुन्छ।
