SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

‘सरकारबाटै संक्रमणकालीन न्याय अलपत्र पार्ने जोखिम बढ्यो’

काठमाडौं : विस्तृत शान्ति सम्झौता भएको दुई दशक बित्दासमेत द्वन्द्वपीडितले सत्य, न्याय र परिपूरण पाउन नसकेको भन्दै राजनीतिक दलका नेता, मानव अधिकारकर्मी र सहिद परिवारले गम्भीर चिन्ता व्यक्त गरेका छन्।काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा बोल्दै वक्ताहरूले वर्तमान सरकार शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन उदासीन देखिएको आरोपसमेत लगाएका हुन्।