SHARE
पर्दाफास · आइबार​ ८ भौ २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

विपिनकी आमा र बहिनीले भेटिन् परराष्ट्रमन्त्री

प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेकी छन् ।