SHARE
पर्दाफास · आइबार​ ८ भौ २०८२ ०१:५६ PM · 1 मिनेट पढाइ

प्रधानसेनापति सिग्देल भोली थाइल्यान्ड जादै

प्रधानसेनापति अशोक राज सिग्देलले भोलि भदौ ९ गते थाइल्यान्ड जाने भएका छन्। यही भदौ१० गतेदेखि १२ गते रोयल थाइ आर्म्ड फोर्सको सहकार्यमा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डद्वारा थाइल्यान्डको हुवा हिनमा आयोजना हुन लागेको चिफ्स अफ डिफेन्स कन्फिरेन्समा सहभागी हुनका लागि उनी थाइल्यान्ड प्रस्थान गर्न लागेका हुन्।