प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्षबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता जारी छ।भेटमा नेपाल-एडीबी सहकार्य,विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल हुने जनाइएको छ।
