मोटरसाइकलले ठक्कर दिँदा रिजालको मृत्यु
नुवाकोट : नुवाकोटको बट्टारवजारमा भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।पासाङल्हामु मार्गअन्र्तगत नुवाकोटको बिदुर नगरपालिका–४ बट्टारबजारमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
