SHARE
मकालु खबर · मङगलबार २३ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

देउवापुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणको पत्र, ७ दिनभित्र उपस्थित हुनू

काठमाडाैं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ । विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।