‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
पाल्पाका गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् । रोजगारी, अध्ययन र पेसा व्यवसायको खोजीमा युवापुस्ता सहर तथा विदेशतिर जान थालेपछि यहाँका कतिपय गाउँका बस्ती सुनसान जस्तै देखिन्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
