SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

नेपाल स्टक एक्सचेन्जका सीईओले दिए राजीनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष उgले आफ्नो राजीनामा बुझाएका हुन्।सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। उनको राजीनामा आजै स्वीकृत भएको छ।