SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ १०:४० AM · 1 मिनेट पढाइ

शिक्षा तथा खेलकुदमा कुल बजेटको ६९ प्रतिशत हिस्सा तलब र पेन्सनमा

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट प्रश्ताव गरेको छ ।