SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी

‘सगरमाथामाथि प्रेसर बढी भयो, भीड नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा पर्ने अवस्था आएको छ,’ मन्त्री पौडेलले भने ।