SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

बरालले मौलिक हक र संवैधानिक आयोगहरूमाथि सरकारले एकपछि अर्को हस्तक्षेप गरिरहेको आरोप लगाए ।