SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

स्वास्थ्य बीमालाई नाफा नोक्शानको दृष्टिकोणबाट हेर्न हुँदैनः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा–नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताएकी छन् ।