बक्स अफिसमा ‘लालीबजार’को वर्चस्व, प्रतिस्पर्धी फिल्म कहाँ छन्?
काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा:@बक्सअफिसले २०८२ असार २१ गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार यस साताको बक्स अफिसमा चलचित्र ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
