भीष्मराज आङदेम्बेको प्रश्न- के यो देश सुकुम्वासीको होइन ?
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले कालो चस्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइँकिनेहरूको मात्र नभएको टिप्पणी गरेका छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
