एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअघि नेपाली खेलकुदमा निजी क्षेत्रको ठूलो लगानी भित्रिएको छ । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
