SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने सरकारी कर्मचारी पक्राउ

ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।