SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

आन्तरिक रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा: श्रममन्त्री

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकताको बताएका छन् । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सिर्जना गर्नुमा केन्द्रित रहेको बताएका हुन् ।