SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस्

‘आज म प्रतिपक्ष दलको तर्फबाट केही प्रश्नहरू गर्न चाहन्छु । बिर्सन हुँदैन कि लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो,’ उनले भने ।