SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

संवैधानिक कानूनको ज्ञान नभएको व्यक्तिबाट संविधान संशोधन हुन सक्दैन: काँग्रेस

‘स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन । लोकतान्त्रिक बाटो सुल्टो हो,’ उनले भने ।