SHARE
मकालु खबर · सोमबार २२ असार २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

जनतालाई मूर्ख बनाउँदा दलहरुले आफैँ मूर्ख बनेको भेउ नै पाएनन्ः चन्द्रकान्त भण्डारी

उनले कालीगण्डकी नदी थुनेर विद्युत उत्पादन भए पनि प्रभावित क्षेत्रका नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार नभएको उदाहरण प्रस्तुत गरे ।