SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

‘एन्फा निलम्बन यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो’

काठमाडौं : सांसद रमेश मल्लले फिफाले एन्फालाई निलम्बन गर्दा राष्ट्रको प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताएका छन्। आज प्रतिनिधि सभामा बोल्दै उनले नेपालको फुटबलमाथि फिफाको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन्।उनले यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपले गर्दा फिफाले निलम्बन गरेको दाबी गरे। ‘नेपालको फुटबलमाथि लागेको फिफाको निलम्बन केवल खेलकुदको विषय होइन, यो सरकारको अदूरदर्शिता र अनावश्यक हस्तक्षेपको परिणाम हो।